काठमाडौं । आज बिहिबार विहान तय भएको नेकपा (माओबादी केन्द्र)को स्थायी कमिटि बैठक सरेको छ ।
आज विहान ९ बजे तय भएको बैठक अपरान्ह् ४ वजे तोकिएको छ । आज वस्ने बैठकले केन्द्रिय कमिटि, पोलिटव्यूरो, स्थायी कमिटी र पदाधिकारी टुग्याउँने बताइएको छ ।
बुधबार बसेको स्थायी कमिटी बैठकले पदाधिकारी टुंग्याउने निर्णय गरेको थियो ।
