• ट्रेण्डिङ्ग :
टी-२० अन्तर्राष्ट्रिय शृंखला : नेपाललाई केन्याले दियो १३३ रनको लक्ष्य

टी-२० अन्तर्राष्ट्रिय शृंखला : नेपाललाई केन्याले दियो १३३ रनको लक्ष्य


  • 5.6K
    SHARES
    • भाद्र १०, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 8.6K Views

    टी-२० अन्तर्राष्ट्रिय शृंखला : नेपाललाई केन्याले दियो १३३ रनको लक्ष्य

    काठमाडौं । दोस्रो टी-ट्वान्टी अन्तर्राष्ट्रिय श्रृङखला क्रिकेटमा केन्याले नेपाललाई जितको लागि १३३ रनको लक्ष्य दिएको छ ।

    images

    नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३२ रन बनायो । 

    केन्याका लागि राकिप पटेलले सर्वाधिक ३५ रन जोड्दा नेहिमिह ओधियाम्बोले २९ रन बनाए। यस्तै इरफान करिमले २२ रन जोड्दा सचिन भुडियाले १४ रन जोडे ।  नेपालका कप्तान सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले ३र३ विकेट लिए । करण केसीले २ र पवन सर्राफले १ विकेट लिए ।

    आज नेपाल लगातार दोस्रो जितको खोजीमा रहेको छ । बिहीबार सम्पन्न पहिलो खेलमा नेपाल ५ विकेटले विजयी भएको थियो । नेपालले केन्यासँग ५ टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट खेल्नेछ ।