• ट्रेण्डिङ्ग :
केन्यासँगको तेस्रो खेलमा टस हारेर बलिङ गर्दै नेपाल

केन्यासँगको तेस्रो खेलमा टस हारेर बलिङ गर्दै नेपाल


  • 5.0K
    SHARES
    • भाद्र १२, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 7.7K Views

    केन्यासँगको तेस्रो खेलमा टस हारेर बलिङ गर्दै नेपाल

    काठमाडौं । केन्यासँगको तेस्रो टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट खेलमामा नेपालले  बलिङको निम्तो पाएको छ। नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले टस जितेर पहिले ब्याटिङ रोजेको छ।  

    images

    घरेलु टोलीविरुद्ध नेपाल दोस्रो जितको खोजीमा छ। पाँच खेलको सिरिजमा नेपाल र केन्या १-१ को अवस्थामा रहेको छ।बिहीबार भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो। तर, शुक्रबार भएको दोस्रो खेलमा केन्याले नेपाललाई १८ रनले हराएको थियो।

  • सम्बन्धित विषय:

  • # केन्या-नेपाल

  • तेस्रो आँखा
    लेखकबाट थप