• ट्रेण्डिङ्ग :
अन्तर्राष्ट्रिय टी-ट्‌वान्टी : नेपालले केन्यालाई १७६ रनको लक्ष्य दियो, केन्या ब्याटिङ गर्दै

अन्तर्राष्ट्रिय टी-ट्‌वान्टी : नेपालले केन्यालाई १७६ रनको लक्ष्य दियो, केन्या ब्याटिङ गर्दै


  • 4.2K
    SHARES
    • भाद्र १४, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 6.5K Views

    अन्तर्राष्ट्रिय टी-ट्‌वान्टी : नेपालले केन्यालाई १७६ रनको लक्ष्य दियो, केन्या ब्याटिङ गर्दै

    काठमाडौं । नेपालले आज (मंगलबार) केन्यासँग अन्तिम तथा निर्णायक खेल खेल्दैछ । केन्यासँग नेपालको पाँचौ तथा अन्तिम टी–२० खेल दिउँसो ३: ४५ बजेदेखि सुरु भएको हो ।  पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७६  रनको लक्ष्य दिएको छ । ज्ञानेन्द्र मल्लले  ४४ बलमा ५९ रन बनाए । यस्तै ए साउदले २९, दीपेन्द्रसिंह ऐरीले २२, आरके पौडेलले ४७ रनको योगदान दिए । 

    images

    यसअअघि भएका चार खेलमा दुवै देशले दुई/दुई खेलमा  जित हासिल गरेका छन् । नेपालले पहिलो र तेस्रो खेल जितेको थियो भने केन्याले दोस्रो र चौथो खेल जितेको थियो । चौथो खेलमा नेपाल केन्यासँग नेपाल ७ रनले पराजित भएको थियो । विभिन्न खेलको मूल्यांकन गर्दा नेपालको ब्याटिङ कमजोर देखिएको छ । आजको खेल जित्न नेपालले ब्याटिङमा सुधार गर्न जोड दिनुपर्ने देखिएको छ । पछिल्लो वरीयतामा नेपाल १५औं स्थानमा झरेको छ ।  

  • सम्बन्धित विषय:

  • # चाैथो अन्तर्राष्ट्रिय टी-ट्‌वान्टी

  • तेस्रो आँखा