• ट्रेण्डिङ्ग :
आन्तरिक राजस्वकाे कम्प्युटर अधिकृतविरुद्ध घुस लिएको अभियोगमा मुद्दा

आन्तरिक राजस्वकाे कम्प्युटर अधिकृतविरुद्ध घुस लिएको अभियोगमा मुद्दा


  • 4.0K
    SHARES
    • भाद्र २७, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 6.2K Views

    आन्तरिक राजस्वकाे कम्प्युटर अधिकृतविरुद्ध घुस लिएको अभियोगमा मुद्दा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय महाराजगन्जमा कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

    images

    कम्प्युटर बिलिङ गर्ने क्रममा सेवाग्राहीसँग रु ३० हजार घुस माग्दै गरेको अवस्थामा आयोगको टोलीले श्रेष्ठलाई गत साउन १८ गते पक्राउ गरेको थियो ।

    आयोगले बिगोबमोजिमको कारबाही र कैद सजायको माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।