• ट्रेण्डिङ्ग :
सन्दीप आज नेपाल आउँदै, गर्लान त आत्मसमर्पण  ?

सन्दीप आज नेपाल आउँदै, गर्लान त आत्मसमर्पण  ?


  • 4.7K
    SHARES
    • आश्विन २०, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 7.2K Views

    सन्दीप आज नेपाल आउँदै, गर्लान त आत्मसमर्पण  ?


    काठमाडौं । किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने आज नेपाल आउने भएका छन् । 
     
    उनले सामाजिक सञ्जालमार्फत  आज बिहान १० बजे विमानस्थल आइपु्ग्ने र प्रहरी समक्ष आत्मसमर्पण गर्ने बताएका हुन् । 
     
    'नेपालका अधिकारीसमक्ष आत्मसमर्पण गर्ने मेरो इमानदार प्रतिबद्धता बमोजिम म बिहान १० बजे कतार एयरवेजबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछु,' उनले भनेका छन्, 'मैले यसबारे प्रहरी अधिकारीलाई लिखित जानकारी गराइसकेको छु ।'

    images


    तेस्रो आँखा