• ट्रेण्डिङ्ग :
सन्दीप लामिछानेलाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

सन्दीप लामिछानेलाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति


  • 3.8K
    SHARES
    • कार्तिक २, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 5.9K Views

    सन्दीप लामिछानेलाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

    काठमाडौं । जिल्ला अदालत काठमाडौँले बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बितकप्तान सन्दीप लामिछानेमाथि अनुसन्धानका गर्न  चार दिनको म्याद थप गरेको छ । 

    images

    प्रहरीले आज लामिछानेविरुद्ध अनुसन्धान जारी रहेको उल्लेख  गर्दै  पुनः सात दिनको म्याद दिन अदालतसमक्ष आग्रह गरे पनि अदालतले चार दिनको म्याद मात्र थप गरेको छ ।

    लामिछानेविरुद्ध १७ वर्षीया किशोरीलाई  बलात्कार आरोपमा गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखी अनुसन्धान गरिरहेको छ । 


    तेस्रो आँखा