टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज न्युजिल्याण्ड र श्रीलङ्का खेल्ने
टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज न्युजिल्याण्ड र श्रीलङ्का खेल्ने
4.3K
SHARES
कार्तिक १२, २०७९ शनिबार
४ बर्षs अघि
6.6K Views
अस्ट्रेलियामा जारी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज एक मात्र खेल हुनेछ । सिड्नीमा हुने खेलमा नेपाली समय अनुसार दिउँसो पौने २ बजे न्युजिल्याण्ड र श्रीलङ्का प्रतिस्पर्धा गर्नेछन् । यसअघि हिजोका लागि निर्धारित दुवै खेल वर्षाका कारण रद्द भएका थिए ।