• ट्रेण्डिङ्ग :
कपिलवस्तुमा तीन हजार बढी एमालेमा प्रवेश गर्दै, अध्यक्ष ओलीले स्वागत गर्ने

कपिलवस्तुमा तीन हजार बढी एमालेमा प्रवेश गर्दै, अध्यक्ष ओलीले स्वागत गर्ने


  • 6.2K
    SHARES
    • पौष ६, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 9.6K Views

    कपिलवस्तुमा तीन हजार बढी एमालेमा प्रवेश गर्दै, अध्यक्ष ओलीले स्वागत गर्ने


    काठमाडौं, ६ पुस । कपिलवस्तुमा मंगलबार करिव तीन हजारले एमाले प्रवेश गर्ने भएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई पार्टी प्रवेश गराउने कार्यक्रम रहेको बताइएको छ। 

    images

    सोमबार रुपन्देही पुगेका ओली आज कपिलवस्तुमा हुने उक्त कार्यक्रममा सहभागि हुने एमाले पोलिटव्यूरो सदस्य लिला गिरीले जानकारी दिए। कपिलवस्तुको बहादुरगञ्जमा एमालेमा प्रवेश गर्नेहरुलाई स्वागत गर्ने र कार्यक्रमलाई सम्बोधन गर्ने उनले जानकारी दिए। 

    कपिलवस्तुको कार्यक्रमलाई सम्बोधन गरेपछि अध्यक्ष ओली काठमाडौं फर्किने बताइएको छ। कपिलवस्तुका राजनीतिज्ञ मंगलप्रसाद गुप्ताको नेतृत्वमा ३ हजारभन्दा बढी एमाले प्रवेश गर्ने गयारी भइरहेको गिरीले जानकारी दिए। 


    तेस्रो आँखा