• ट्रेण्डिङ्ग :
फौजदारी कसुर तथा फौजदारी कार्यविधि अध्यादेश स्वीकृत, प्रतिनिधिसभा बैठक स्थगित 

फौजदारी कसुर तथा फौजदारी कार्यविधि अध्यादेश स्वीकृत, प्रतिनिधिसभा बैठक स्थगित 


  • 7.1K
    SHARES
    • पौष ६, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 11.0K Views

    फौजदारी कसुर तथा फौजदारी कार्यविधि अध्यादेश स्वीकृत, प्रतिनिधिसभा बैठक स्थगित 

    काठमाडौं, ६ पुस । प्रतिनिधिसभाले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ लाई स्वीकृत गरेको छ। 

    images

    मंगलबार बसेको प्रतिनिधिसभाको बैठकले सो अध्यादेशलाई बहुमतले स्वीकृत गरेको हो।  यसअघि बैठकले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ पनि स्वीकृत गरेको थियो। 

    प्रतिनिधिसभाको अर्को बैठक ७ पुस दिनको १ बजे बस्ने छ।

  • सम्बन्धित विषय:

  • # sansad
  • # pratinidhisabha
  • # parliyament of nepal

  • तेस्रो आँखा