• ट्रेण्डिङ्ग :
आज पनि संसदमा एमाले सांसदको नाराबाजी 

आज पनि संसदमा एमाले सांसदको नाराबाजी 


  • 5.7K
    SHARES
    • पौष ७, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 8.8K Views

    आज पनि संसदमा एमाले सांसदको नाराबाजी 

    काठमाडौं, ७ मंसिर । प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले संसद बैठकमा नाराबाजी गरिरहेका छन्। संसदको १०औँ अधिवेशनको तेस्रो बैठक बुधबार बसिरहेको छ।

    images

    पहिलो र दोस्रो बैठकमा जस्तै बुधबार बसिरहेको तेस्रो बैठकमा पनि एमाले सांसदहरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका हुन्। 

    एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै एमाले सांसदहरूले संसदको नवौँ अधिवेशनका सबै बैठकमा पनि नाराबाजी गरेका थिए भने १०औँ अधिवेशनका चालु बैठक पनि अवरोध गरिरहेका छन्। 


    तेस्रो आँखा