• ट्रेण्डिङ्ग :
काँग्रेस संसदीय दलको बैठक बस्दै

काँग्रेस संसदीय दलको बैठक बस्दै


  • 2.4K
    SHARES
    • श्रावण २८, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 3.8K Views

    काँग्रेस संसदीय दलको बैठक बस्दै

    काठमाडौं २८ साउन/ सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बिहान ११ बजेबाट नयाँ बानेश्वरमा बस्ने भएको छ ।

    images

    बैठकमा पार्टीका सांसद डा. सुनिल शर्मा पक्राउ प्रकरणबारे छलफल हुने र पार्टीको धारणा बनाउने बताइएको छ । साथै संसद्को गतिरोध अन्त्य गर्न र संसद् सुचारु गर्ने बारेमा छलफल हुने पार्टी सचिवालयले जनाएको छ ।


    तेस्रो आँखा