• ट्रेण्डिङ्ग :
माओवादी महाधिवेशनमा ओली नजाने

माओवादी महाधिवेशनमा ओली नजाने


  • 5.9K
    SHARES
    • पौष ११, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 9.1K Views

    माओवादी महाधिवेशनमा ओली नजाने

    तेस्रो आँखा डेस्क
    काठमाडौं, पुस ११ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माओवादीको महाधिवेशनमा सहभागी नहुने भएका छन्।

    images

    ओलीले आफू झापामा रहेकाले महाधिवेशनमा उपस्थित हुन नसक्ने माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई जानकारी गराएका छन्।

    ओलीले आफू सहभागी हुन नसक्ने र महासचिव शंकर पोख्रेललाई पठाउने दाहाललाई जानकारी गराएका थिए। माओवादी अध्यक्ष दाहालले ओलीलाई महाधिवेशनमा उपस्थितीका लागि निम्तो गर्न ओलीलाई फोन गरेका थिए।  

    यसअघि एमालेको महाधिवेशनमा पनि माओवादी अध्यक्ष दाहाल सहभागी भएका थिएनन् । दाहालले स्थायी समिति सदस्य लीलामणी पोखरेललाई पठाएका थिए। 


    तेस्रो आँखा