• ट्रेण्डिङ्ग :
एसिया कपमा क्रिकेटको उद्घाटन खेलमा नेपाललाई तेस्रो सफलता

एसिया कपमा क्रिकेटको उद्घाटन खेलमा नेपाललाई तेस्रो सफलता


  • 3.7K
    SHARES
    • भाद्र १३, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 5.7K Views

    एसिया कपमा क्रिकेटको उद्घाटन खेलमा  नेपाललाई तेस्रो सफलता

    काठमाडौं १३ भदौ/ एसिया कपमा क्रिकेटको उद्घाटन खेलमा नेपालले तेस्रो सफलता पाएको छ । २३.४ ओभरमा सन्दीप लामिछानलेको बल मोहम्मद रिजवानले फेस गरेका थिए ।

    images

    दीपेन्द्र सिंह ऐरीले  बल टिपेर नन स्ट्राइकको स्टम्पमा डाइरेक्ट हिट गरे । रिजवानलाई रन आउट भए । उनको ब्याट र दुबै खुट्टा हावामा थियो । उनी ४४ रनमा आउट भएका हुन् ।


    तेस्रो आँखा