• ट्रेण्डिङ्ग :
सन्दीपले नेपाललाई दिलाए चौथो सफलता, पाकिस्तानका सलमान क्याच आउट

सन्दीपले नेपाललाई दिलाए चौथो सफलता, पाकिस्तानका सलमान क्याच आउट


  • 4.0K
    SHARES
    • भाद्र १३, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 6.2K Views

    सन्दीपले नेपाललाई दिलाए चौथो सफलता, पाकिस्तानका सलमान क्याच आउट

    काठमाडौं १३ भदौ/ एसिया कप क्रिकेट अन्तर्गत पाकिस्तानको मुलतान क्रिकेट स्टेडियममा भइरहेको खेलमा नेपाललाई पाकिस्तानविरुद्ध चौथो सफलता मिलेको छ । सन्दीप लामिछानेको बलमा पाकिस्तानका सलमान आउट भएका हुन् ।

    images

    सन्दीपले २७ ओभरको पाँचौँ बलमा आघा सलमानलाई कुशल भुर्तेलबाट क्याच आउट गराएका हुन् । सलमान १४ बलमा ५ रनमा आउट भएका हन् ।


    तेस्रो आँखा