• ट्रेण्डिङ्ग :
वादमा हैन, राष्ट्रियताको मुद्धामा गम्भिर बनौँ : राप्रपा महामन्त्री कुन्ती शाही 

वादमा हैन, राष्ट्रियताको मुद्धामा गम्भिर बनौँ : राप्रपा महामन्त्री कुन्ती शाही 


  • 7.1K
    SHARES
    • पौष ११, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 11.0K Views

    वादमा हैन, राष्ट्रियताको मुद्धामा गम्भिर बनौँ : राप्रपा महामन्त्री कुन्ती शाही 

    तेस्रो आँखा डेस्क

    images

    काठमाडौं, ११ पुस । राप्रपा महामन्त्री कुन्ती शाहीले राष्ट्रियताको मुद्धामा माओवादी र राप्रपाबीच एकमत रहेको बताएकी छन् ।

    माओवादी केन्द्रको ८ औं महाधिवेशनलाई सम्बोधन गर्दै  नेतृ शाहीले कुनै पनि वाद र बैचारिक विभेदमा नअल्झीई राष्ट्र निर्माणमा एकमत हुन आग्रह गरिन् । सबैको हितका लागि राजनीतिक दलहरु लाग्नुपर्ने भन्दै उनले माओवादीको अधिवेशनले यो मार्ग कोर्नु पर्ने सुझाव दिईन् ।


    तेस्रो आँखा