• ट्रेण्डिङ्ग :
समयले प्रश्न सोधिरहेको छ, दलहरुले जवाफ दिनुपर्छ : माले महासचिव मैनाली 

समयले प्रश्न सोधिरहेको छ, दलहरुले जवाफ दिनुपर्छ : माले महासचिव मैनाली 


  • 5.8K
    SHARES
    • पौष ११, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 8.9K Views

    समयले प्रश्न सोधिरहेको छ, दलहरुले जवाफ दिनुपर्छ  : माले महासचिव मैनाली 
    • तेस्रो आँखा डेस्क

    काठमाडौं, ११ पुस । मालेका महासचिव सिपि मैनालीले जनताले दलप्रति गरेको अपेक्षा पुरा गर्नुपर्ने बताएका छन् । माओवादीको महाधिवेशनलाई सम्बोधन गर्दै मैनालीले जनताको मत जित्नका लागि दलहरुले दिएको आश्वासन पुरा हुनुपर्ने बताए ।

    images

    जनताले दलहरुलाई अनेकन प्रश्न सोधिरहेको भन्दै यि प्रश्नको जवाफ नदिए देशमा अन्यौल कायमै रहने उनको धारणा छ । ‘समयले जवाफ खोजिरहेको छ, जनताले जवाफ खोजिरहेका छन्,’ उनले भने ‘दलहरु मौन बस्न सुहाउँछ ?’


    तेस्रो आँखा