• ट्रेण्डिङ्ग :
नेपालले बहराइनविरूद्ध पहिले फिल्डिङ गर्ने

नेपालले बहराइनविरूद्ध पहिले फिल्डिङ गर्ने


  • 3.0K
    SHARES
    • भाद्र १५, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 4.6K Views

    नेपालले बहराइनविरूद्ध पहिले फिल्डिङ गर्ने

    काठमाडौं १५ भदौ/ आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपालले दोस्रो खेलमा बहराइनसँग टस हारेर फिल्डिङको निम्तो पाएको छ ।

    images

    बहराइनकी कप्तान दिपिका मुदियान्सिलागेले टस जितेर नेपाललाई फिल्डिङको निम्तो दिएकी हुन् । नेपालले पहिलो खेलमा आयोजक टिम मलेसियालाई ५ रनले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।

    नेपालको प्लेइङ ११ मा रुबिना क्षेत्री (कप्तान), सीता रानामगर, अस्मिना कर्माचार्य, इन्दु बर्मा, काजोल श्रेष्ठ, पूजा महतो, सम्झना खड्का, खुसी डंगोल, कविता जोशी, कविता कुँवर र अप्सरी बेगम छन् ।

     


    तेस्रो आँखा