• ट्रेण्डिङ्ग :
युवा तथा खेलकुदमन्त्री लिम्बूलाई मातृशोक

युवा तथा खेलकुदमन्त्री लिम्बूलाई मातृशोक


  • 3.2K
    SHARES
    • आश्विन २६, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 4.9K Views

    युवा तथा खेलकुदमन्त्री लिम्बूलाई मातृशोक

    काठमाडौं २६ असोज/ नेपाली कांग्रेस जिल्ला कार्यसमिति मोरङका सभापति एवं मोरङ क्षेत्र नं १ का सांसद तथा नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई मातृशोक परेको छ ।

    images

    लेटाङ–६ गुवाबारी निवासी लिम्बूकी आमा हंसनुमा लिम्बूको एक सय एक वर्षको उमेरमा आज बिहान आफ्नै निवास निधन भएको हो । उहाँको पार्थिव शरीरलाई धार्मिक संस्कारअनुसार आज दिउँसो लेटाङ घाटमा अन्तिम दाहसंस्कार गरिने नेपाली कांग्रेस जिल्ला कार्यसमिति सचिव ललितबहादुर श्रेष्ठले बताए ।


    तेस्रो आँखा