• ट्रेण्डिङ्ग :
चिर्पटले हानेर श्रीमतीको हत्या

चिर्पटले हानेर श्रीमतीको हत्या


  • 2.3K
    SHARES
    • कार्तिक ११, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 3.5K Views

    चिर्पटले हानेर श्रीमतीको हत्या

    खोटाङ ११ कात्तिक/ खोटाङमा चिर्पटले हानेर एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा मुढे लालीका ४० वर्षीय दावा शेर्पाले चिर्पटले हानेर श्रीमतीको हत्या गरेका हुन् ।

    images

    सामान्य घरायसी झगडा भइरहेको बेला अचानक श्रीमान दावाले ३६ वर्षीया श्रीमती लाक्पा दिकु शेर्पालाई चिर्पटले हानेका थिए, उक्त चोटले श्रीमतीको मृत्यु भएको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए ।  श्रीमान दावालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 


    तेस्रो आँखा