• ट्रेण्डिङ्ग :
भरुवा बन्दुकसहित एकजना पक्राउ

भरुवा बन्दुकसहित एकजना पक्राउ


  • 2.6K
    SHARES
    • कार्तिक १३, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 4.1K Views

    भरुवा बन्दुकसहित एकजना पक्राउ

    अर्घाखाँची १३ कात्तिक/ भूमिकास्थान नगरपालिका-९ निनुखर्क बस्ने २६ वर्षीय विष्णु कुँवरलाई एकनाले भरुवा बन्दुक १ थानसहित प्रहरीले पक्राउ गरेको छ । 

    images

    विष्णु कुँवरले आफ्नै बुबालाई घरमा राखेको बन्दुक देखाई काट्छु मार्छु भनेको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी धन्चौरबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 


    तेस्रो आँखा