• ट्रेण्डिङ्ग :
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बस्दै

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बस्दै


  • 1.7K
    SHARES
    • कार्तिक १९, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 2.7K Views

    विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बस्दै

    काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १३औँ बैठक आज (आइतबार) बस्दै छ ।

    images

    बैठक बिहान ९ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बताइएको छ ।

    बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा हुनेछ । बैठकमा जाजरकोट भूकम्पपछि राहत, उद्धार र अवस्थाका विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

    त्यस्तै, प्रभावितको पहिचान, पुनःस्थापनाका साथै खोज, उद्धार र राहतका सम्बन्धमा स्रोत व्यवस्थापन लगायतका विषयमा छलफल हुने बताइएको छ ।


    तेस्रो आँखा