मंगलबार, कार्तिक २५ गते २०८३
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रिय कार्य सम्पादन समितिको बैठक बस्दै छ ।
बैठक आज बिहान १० बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्नेछ । बैठकमा जाजरकोटको भूकम्प र समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ ।