• ट्रेण्डिङ्ग :
आन्दोलन निरन्तर हुन्छ : दुर्गा प्रसाईं

आन्दोलन निरन्तर हुन्छ : दुर्गा प्रसाईं


  • 2.5K
    SHARES
    • मंसिर ९, २०८० शनिबार
    • २ बर्षs अघि
    • 3.8K Views

    आन्दोलन निरन्तर हुन्छ : दुर्गा प्रसाईं

    काठमाडौं, ९ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बजाउ अभियन्ताका दुर्गा प्रसाईंले आफूहरुको आन्दोलनले निरन्तरता पाउने जनाएका छन् । प्रदर्शनको तेश्रो दिन सिफलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रसाईंले आफूहरु आन्दोलनको सार्थक निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरे ।

    images

    आन्दोलनको तेश्रो दिन शनिबार सिफलमा प्रदर्शन गर्ने क्रममा उनले देशभरबाट सहभागी हुनेहरु क्रम जारी रहेकाले आगामी दिनमा सहभागीता झन् बढने विश्वास व्यक्त गरे । 

    साथै उनले आफूले नेतृत्व गरेको आन्दोलनलाई सहयोग नगरेको भन्दै काठमाडौंबासीसँग गुनासो समेत गरे । प्रसाईंले आफूलाई प्रधानमन्त्री नचाहिएको भन्दै केवल भ्रष्टाचार र बेथितिविरुद्ध आफूले आन्दोलन गरेको दाबी गरे ।


    तेस्रो आँखा