• ट्रेण्डिङ्ग :
आम जनता पार्टीको स्थायी समिति बैठक सोमबार बस्दै

आम जनता पार्टीको स्थायी समिति बैठक सोमबार बस्दै


  • 3.0K
    SHARES
    • मंसिर १०, २०८० आइतबार
    • २ बर्षs अघि
    • 4.5K Views

    आम जनता पार्टीको स्थायी समिति बैठक सोमबार बस्दै

    काठमाडौँ , १० मंसिर / आम जनता पार्टीको स्थायी समिति बैठक सोमबार बिहान ११ बजे बस्ने भएको छ । पार्टी अध्यक्ष प्रभु साहको अध्यक्षतामा बस्न लागेको बैठकमा देशको समग्र राजनीति, आर्थिक र समाजिक क्षेत्रमा देखिएका अन्योलका विषयमा गहन छलफल र समीक्षा हुने केन्द्रीय कार्यालय सचिव बालकृष्ण सापकोटाले बताए।

    images

    पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बस्ने बैठकले पार्टीको आगामी रणनीतिसहितको आधिकारिक र ठोस धारणा सार्वजनिक गर्ने उनले जानकारी दिए ।

    उक्त पार्टीको सङ्घीय संसद् प्रतिनिधिसभामा प्रतिनिधित्व रहेको छ ।


    तेस्रो आँखा