• ट्रेण्डिङ्ग :
देउवाले आज पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गर्ने

देउवाले आज पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गर्ने


  • 5.0K
    SHARES
    • मंसिर १३, २०८० बुधबार
    • २ बर्षs अघि
    • 7.7K Views

    देउवाले आज पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गर्ने

    काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बुधबार बस्ने भएको छ। सभापति शेरबहादुर देउवाले आफ्नै निवास धुम्बाराहीमा दिउँसो १ बजेका लागि बैठक बोलाएका हुन्। 

    images

    बैठकमा समसमायिक राजनीतिक विषयका साथै पार्टीको महासमिति बैठकको तयारीलगायत विषयमा छलफल हुने प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए। कांग्रेस महासमिति बैठक आगामी पुसको दोस्रो साताका लागि बोलाइएको छ।


    तेस्रो आँखा