• ट्रेण्डिङ्ग :
एमसीसीविरुद्ध नेमकिपाको प्रदर्शन (फाेटाे फिचर)

एमसीसीविरुद्ध नेमकिपाको प्रदर्शन (फाेटाे फिचर)


  • 11.2K
    SHARES
    • पौष १६, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 17.3K Views

    एमसीसीविरुद्ध नेमकिपाको प्रदर्शन (फाेटाे फिचर)

    काठमाडौं, १६ पुस  । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा प्रदर्शन गरेको छ ।

    images

    नेमकिपाले शुक्रबार काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा एमसीसीविरुद्ध प्रदर्शन गरेको हो । एमसीसी राष्ट्रघाती रहेको भन्दै स्वीकार्न नहुने उसको माग छ । संघीय संसद घेराउन गर्ने गरी नेपकिपाले शुक्रबार प्रदर्शन गरेको हो। 

    mcc-1-.jpgmcc-2-.jpg

    mcc-3-.jpg

    mcc-7-.jpg

    mcc-8-.jpg

    mcc-10-.jpg

  • सम्बन्धित विषय:

  • # नेपाल मजदुर किसान पार्टी

  • तेस्रो आँखा