• ट्रेण्डिङ्ग :
एकीकृत समाजवादीको महाधिवेशन आगामी जेठमा

एकीकृत समाजवादीको महाधिवेशन आगामी जेठमा


  • 4.5K
    SHARES
    • मंसिर १९, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 6.9K Views

    एकीकृत समाजवादीको महाधिवेशन  आगामी जेठमा

    काठमाडौं , १९ मंसिर / एकीकृत समाजवादीले महाधिवेशन आगामी जेठमा हुने भएको छ । सोमबार बसेको केन्द्रीय सचिवालयको बैठकले माघका लागि तोकिएको महाधिवेशन जेठमा सार्ने निर्णय गरेको हो ।

    images

    प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार राष्ट्रिय महाधिवेशन २०८१ जेठ ३–७ काठमाडौंमा हुनेछ । माघमा भने राष्ट्रिय सम्मेलन हुने भएको छ । १४ र १५ मा सम्मेला हुनेछ । ‘राष्ट्रिय सम्मेलनमा कतिपय विधानको व्यवस्थाबारे पनि छलफल गर्नुपर्ने भएको छ, यसका लागि पनि कार्यदल बनाएका छौं’ खतिवडाले भने ।

    तीन सदस्यीय कार्यदलमा उपाध्यक्ष देवुराम भुसाल, महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वाला छन् ।


    तेस्रो आँखा