• ट्रेण्डिङ्ग :
सेनाद्वारा शङ्कास्पद बस्तु निस्कृय तथा आगलागी नियन्त्रण

सेनाद्वारा शङ्कास्पद बस्तु निस्कृय तथा आगलागी नियन्त्रण


  • 3.1K
    SHARES
    • पौष १२, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 4.8K Views

    सेनाद्वारा शङ्कास्पद बस्तु निस्कृय तथा आगलागी नियन्त्रण

    बाँके। जिल्लाको राप्ती सोनारी गाउँपालिका-२ स्थित खैरीखोलामा फेला परेको शंकास्पद वस्तुलाई नेपाली सेनाको बम डिष्पोजल टोलीले आज निस्कृय पारेको छ ।

    images

    यस्तै पाल्पा जिल्ला, तानसेन नगरपालिका-५, धरमपानीस्थित जंगलमा लागेको डढेलो र रोल्पा जिल्ला, रोल्पा नगरपालिका-१, खवासेस्थित स्थानीय व्यक्तिको घरमा भएको आगलागी नेपाली सेनाले स्थानीय बासिन्दा तथा अन्य निकायको सहयोगमा नियन्त्रणमा लिएको छ ।


    तेस्रो आँखा