• ट्रेण्डिङ्ग :
संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेशको अध्यक्षमा गौतम 

संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेशको अध्यक्षमा गौतम 


  • 4.4K
    SHARES
    • पौष २१, २०८० शनिबार
    • २ बर्षs अघि
    • 6.7K Views

    संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेशको अध्यक्षमा गौतम 

    बुटवल २१ पुस/ संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेशको अध्यक्षमा घनश्याम गौतम निर्विरोध निर्वाचित भएका छन । शनिबार लुम्बिनीमा भएको समाजको दोस्रो अधिबेशन र तेश्रो साधारणसभाबाट गौतम अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन 

    images

    त्यस्तै समाजको उपाध्यक्षमा केपी घिमिरे, महासचिवमा नारायण खडका, सचिवमा दिपक घिमिरे र राधा बस्नेत, कोषाध्यक्षमा दशरथ घिमिरे पनि निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा अमरराज भण्डारी, यमकला भुसाल, छवि पुरी, किरण जिसी, अर्जुन अधिकारी र टोपराज शर्मा निर्वाचित भएका छन् ।


    तेस्रो आँखा