• ट्रेण्डिङ्ग :
कोशीमा माओवादीकी चम्पा कार्कीको उम्मेदवारी दर्ता

कोशीमा माओवादीकी चम्पा कार्कीको उम्मेदवारी दर्ता


  • 3.0K
    SHARES
    • पौष २३, २०८० सोमबार
    • २ बर्षs अघि
    • 4.6K Views

    कोशीमा माओवादीकी चम्पा कार्कीको उम्मेदवारी दर्ता

    काठमाडौं २३ पुस/ नेकपा (माओवादी केन्द्र) की नेतृ चम्पा कार्कीले पनि कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी छन् ।

    images

    सोमबार विराटनगरस्थित निर्वाचन अधिकृतको कार्यालयमा कार्कीले उम्मेदवारी दर्ता गराएकी हुन् । कार्कीलाई माओवादी केन्द्रले आइतबार राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार छनोट गरेको थियो ।


    तेस्रो आँखा