• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री कप क्रिकेटमा आज दुई खेल

प्रधानमन्त्री कप क्रिकेटमा आज दुई खेल


  • 3.2K
    SHARES
    • पौष २९, २०८० आइतबार
    • २ बर्षs अघि
    • 4.9K Views

    प्रधानमन्त्री कप क्रिकेटमा आज दुई खेल

    काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेटमा आज दुईवटा खेल हुँदैछन्।

    images

    भैरहवाको सिद्धार्थनगर रंगशालामा बिहान ९ बजे गण्डकी प्रदेश र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुँदा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सवा ९ बजे बागमती प्रदेश र विभागीय टोली एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ।

    हिजो सुरु भएको प्रतियोगितामा मधेस प्रदेश, लुम्बिनी प्रदेश र विभागीय टोली नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेका छन्। राउण्ड रोविन लिगका आधारमा सुरु भएको प्रतियोगिता माघ २० गतेसम्म चल्ने छ।


    तेस्रो आँखा