• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री कप क्रिकेट : आज बागमती र कोशीबीच खेल

प्रधानमन्त्री कप क्रिकेट : आज बागमती र कोशीबीच खेल


  • 3.3K
    SHARES
    • माघ ५, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 5.1K Views

    प्रधानमन्त्री कप क्रिकेट : आज बागमती र कोशीबीच खेल

    काठमाडौं । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुक्रबार बागमती र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। खेल बिहान सवा ९ बजे कीर्तिपुर क्रिकेट मैदानमा हुने तय भएको छ। 

    images

    यसअघि बिहीबार भएको खेलामा मधेशले विभागीय टोली नेपाल एपीएफ क्लबमाथि पाँच विकेटको जित निकालेको थियो

    यस्तै सुदूरपश्चिमले गण्डकी प्रदेशमाथि १०८ रनको फराकिलो जित निकालेको थियो। अर्को खेलमा कोशी प्रदेशलाई नेपाल आर्मीले ९ विकेटले हराएको थियो।


    तेस्रो आँखा