• ट्रेण्डिङ्ग :
नेपालमा पहिलो पटक फ्रेन्चाइज कबड्डी लिग

नेपालमा पहिलो पटक फ्रेन्चाइज कबड्डी लिग


  • 3.8K
    SHARES
    • माघ १२, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 5.8K Views

    नेपालमा पहिलो पटक फ्रेन्चाइज कबड्डी लिग

    काठमाडौं १२ माघ/ अखिल नेपाल कबड्डी संघले नेपालमा पहिलोपटक फ्रेन्चाइज आधारित लिग गर्ने तयारी गरेको छ।नेपाल कबड्डी लिग नाम दिइएको प्रतियोगिता जुलाइमा गर्ने गरी संघले तयारी थालेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका महासचिव अरविन्दकुमार झाले जानकारी गराए ।

    images

    भारतपछि विश्वमै नेपाल कबड्डीको फ्रेन्चाइज लिग आयोजना गर्ने दोश्रो राष्ट्र भएको आयोजकले जनाएको  छ। त्यसका लागि आयोजक कबड्डी संघकी अध्यक्ष तुलसी थापा र एस्ट्रोनिक्स म्यानेजमेन्ट प्रा।लि।का अध्यक्ष अमित बेगानीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।


    तेस्रो आँखा