• ट्रेण्डिङ्ग :
कतार र इरान एसियन कप फुटबलको सेमिफाइनलमा

कतार र इरान एसियन कप फुटबलको सेमिफाइनलमा


  • 4.4K
    SHARES
    • माघ २१, २०८० आइतबार
    • २ बर्षs अघि
    • 6.8K Views

    कतार र इरान एसियन कप फुटबलको सेमिफाइनलमा

    काठमाण्डौ । साविक विजेता तथा एसियन कप फुटबलको आयोजक कतार सेमिफाइनलमा पुगेको छ । गएराति भएको खेलमा गोलरक्षक मिशाल बार्शामले पेनाल्टी सुटआउटमा ३ वटा बचाउ गरेपछि उज्वेकिस्तानलाई ३–२ ले हराउँदै कतार अन्तिम चारमा पुगेको हो ।

    images

    निर्धारित समय र अतिरिक्त समय १/१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको थियो । कतारले अब फाइनल पुग्न इरानसँग खेल्नेछ । इरानले हिजो भएको खेलमा जापानलाई २–१ गोलले हरायो । अर्को सेमिफाइनलमा जोर्डन र दक्षिण कोरिया खेल्नेछन् ।


    तेस्रो आँखा