• ट्रेण्डिङ्ग :
खेलाडीका लागि देशमै राम्रो वातावरण बनाउनुपर्छ : ओली

खेलाडीका लागि देशमै राम्रो वातावरण बनाउनुपर्छ : ओली


  • 3.8K
    SHARES
    • माघ २९, २०८० सोमबार
    • २ बर्षs अघि
    • 5.9K Views

    खेलाडीका लागि देशमै राम्रो वातावरण बनाउनुपर्छ : ओली

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीहरुका लागि स्वदेशमै राम्रो वातावरण बनाउनसके विदेश पलायन हुनबाट रोक्न सकिने बताएका छन्।

    images

    सोमवार ललितुरको एन्फा कम्प्लेक्समा राजनीतिज्ञ र कलाकारबीच भएको मैत्रीपूर्ण खेलका क्रममा बोल्दै उनले राम्रा खेलाडीहरुका लागि बाहिर अवसर धेरै रहेकाले पलायनको अवस्था आएको बताए। 

    उनले नेपालले नै अन्तर्राष्ट्रियस्तरका खेलहरु जितेर भविष्यका लागि राम्रो गर्न आवश्यक रहेको बताए। अध्यक्ष ओलीले आफू प्रधानमन्त्री भएका बेलामा रंगशालाको पुनः निर्माणदेखि नयाँ रंगशाला निर्माणमा धेरै काम गरेको दावी गरे।


    तेस्रो आँखा