• ट्रेण्डिङ्ग :
आज नेपाल र माल्दिभ्स भिड्दै

आज नेपाल र माल्दिभ्स भिड्दै


  • 2.3K
    SHARES
    • फाल्गुण १, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 3.5K Views

    आज नेपाल र माल्दिभ्स भिड्दै

    काठमाडौं । एसीसी महिला प्रिमियर कपमा आज नेपालले माल्दिभ्ससँग खेल्दैछ। यो खेल नेपाली समय अनुसार बिहान ११ ः १५ बजेदेखि मलेसियाको वाईएसडी ओभलमा हुनेछ। 

    images

    नेपालले यस अघि लगातार दुई खेलमा जित हासिल गरेर प्रतियोगिताको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ भने माल्दिभ्सले यस अघिका दुवै खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिएको छ।

    नेपालले यसअघि हङकङ र भुटानमाथि ८(८ विकेटको जित हासिल गरेको थियो। त्यस्तै माल्दिभ्स भने भुटानसँग ९४ रनले तथा हङकङसँग १७२ रनले हार बेहोरेको थियो।

    आजै समुह डी कै भुटान र हङकङले पनि समुह चरणको अन्तिम खेल खेल्दै छन्। यो खेल पछि क्वाटरफाइनलको समीकरण तय हुने छ।


    तेस्रो आँखा