• ट्रेण्डिङ्ग :
कुवेतविरुद्ध नेपालकी सीताले लिइन् ह्याट्रिक विकेट

कुवेतविरुद्ध नेपालकी सीताले लिइन् ह्याट्रिक विकेट


  • 3.8K
    SHARES
    • फाल्गुण २, २०८० बुधबार
    • २ बर्षs अघि
    • 5.8K Views

    कुवेतविरुद्ध नेपालकी सीताले लिइन् ह्याट्रिक विकेट

    काठमाडौं,२फागुन/मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको क्वाटरफाइनलमामा कुवेतविरुद्ध नेपालकी सीता रानामगरले ह्याट्रिक विकेट लिएकी छन् ।

    images

    उनले खेलको १३ औं ओभरमा ह्याट्रिक विकेट लिएकी हुन् । सीताले १३ औं ओभरको दोस्रो, तेस्रो र चौथो बलमा विकेट लिदै ह्याट्रिक पूरा गरेकी हुन् ।

     


    तेस्रो आँखा