• ट्रेण्डिङ्ग :
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग जित्नैपर्ने दबाबमा नेपाल

विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग जित्नैपर्ने दबाबमा नेपाल


  • 4.6K
    SHARES
    • फाल्गुण ५, २०८० शनिबार
    • २ बर्षs अघि
    • 7.1K Views

    विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग जित्नैपर्ने दबाबमा नेपाल

    आईसीसी क्रिकेट विश्वकप लिग–२ को दोस्रो खेलमा शनिबार नेपालले नेदरल्याण्ड्ससँग खेल्नेछ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान सवा ९ बजे हुने खेलमा नेपाल पहिलो जितको खोजीमा हुनेछ। 

    images

    नेदरल्याण्डस्विरुद्धको खेलमा अलराउण्डर दीपेन्द्रसिंह ऐरीले खेल्ने सम्भावना छ। पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएपछि नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ। 


    तेस्रो आँखा