• ट्रेण्डिङ्ग :
नेदरल्याण्ड्सविरुद्ध पहिले बलिङ गर्दै नेपाल

नेदरल्याण्ड्सविरुद्ध पहिले बलिङ गर्दै नेपाल


  • 3.4K
    SHARES
    • फाल्गुण ५, २०८० शनिबार
    • २ बर्षs अघि
    • 5.2K Views

    नेदरल्याण्ड्सविरुद्ध पहिले बलिङ गर्दै नेपाल

    काठमाडौं : आईसीसी विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

    images

     खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ। यसअघि पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएपछि नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ। ​

    नेपालले यो त्रिदेशीय शृङ्खलामा कूल चार खेल खेल्नेछ ।


    तेस्रो आँखा