• ट्रेण्डिङ्ग :
घोराही–तुलसीपुर र घोराही–भालुवाङ सडकमा टाइम कार्ड लागु हुने 

घोराही–तुलसीपुर र घोराही–भालुवाङ सडकमा टाइम कार्ड लागु हुने 


  • 4.0K
    SHARES
    • फाल्गुण ७, २०८० सोमबार
    • २ बर्षs अघि
    • 6.2K Views

    घोराही–तुलसीपुर र घोराही–भालुवाङ सडकमा टाइम कार्ड लागु हुने 

    तुलसीपुर, ७ फागुन/दाङको घोराही–तुलसीपुर र घोराही–भालुवाङ सडक खण्डमा टाइम कार्ड लागु हुने भएको छ । १४ फागुन देखि टाइमकार्ड लागु हुने गरि छलफल भएको हो ।

    images

    आईतबार दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीको अध्यक्षतातामा भएको यातायात व्यवसायी सम्वद्ध सरोकारवालाहरुको बैठकले यस्तो निर्णय गरेको हो । यातायात व्यवस्थापनलाई सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउन टाइम कार्ड लागु गर्ने तयारी भएको हो । त्यसकालागि १३ फागुनमा पुनः सरोकारवालाहरुसंग बैठक बस्ने तय भएको छ ।


    तेस्रो आँखा