• ट्रेण्डिङ्ग :
नेपालले पाँचौँ विकेट गुमायो, रोहित पौडेल बाहिरिए

नेपालले पाँचौँ विकेट गुमायो, रोहित पौडेल बाहिरिए


  • 3.6K
    SHARES
    • फाल्गुण ९, २०८० बुधबार
    • २ बर्षs अघि
    • 5.5K Views

    नेपालले पाँचौँ विकेट गुमायो, रोहित पौडेल बाहिरिए

    काठमाडौँ । आइसीसी क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गत बुधबार नामिबियाविरुद्धको खेलमा नेपालले पाँचौँ विकेटका रुपमा रोहित पौडेललाई गुमाएको छ । कप्तान रोहितले रनको खाता नै खोल्न सकेनन् ।

    images

    यसअघि अनिल शेख र देव खनाल पनि व्यक्तिगत रुपमा रन बनाउन नसक्दै बाहिरिएका थिए ।

    रोहित बाहिरिँदा नेपालले २४ ओभरको दोस्रो बलसम्मको खेलमा पाँच विकेट गुमाएर ११० रन बनाएको छ । 


    तेस्रो आँखा