• ट्रेण्डिङ्ग :
नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल


  • 4.6K
    SHARES
    • फाल्गुण १३, २०८० आइतबार
    • २ बर्षs अघि
    • 7.1K Views

    नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

    काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

    images

     नेदरल्याण्ड्सले टस जितेर बलिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो । खेल ९:३० बजे सुरु हुनेछ ।

    नेपाली टिममा दुई परिवर्तन गरिएको छ । देव खनाल र सोमपाल कामीको स्थानमा आरिफ शेख र गुल्सन झा पहिलो रोजाइमा खेल्दैछन् ।


    तेस्रो आँखा