• ट्रेण्डिङ्ग :
आज प्रतिनिधि सभाको बैठक बस्दै

आज प्रतिनिधि सभाको बैठक बस्दै


  • 3.5K
    SHARES
    • चैत्र ४, २०८० आइतबार
    • २ बर्षs अघि
    • 5.4K Views

    आज प्रतिनिधि सभाको बैठक बस्दै

    काठमाण्डौं । आज प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक बिहान ११ बजेदेखि नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ। आज बस्ने बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यसैगरी आव २०८१८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा आजको बैठकमा छलफल जारी रहने प्रकाशित कार्यसूचीमा उल्लेख गरिएको छ।

    images


    तेस्रो आँखा