• ट्रेण्डिङ्ग :
तुलसीपुरमा अटो दुर्घटना हुँदा चालकको मृत्यु

तुलसीपुरमा अटो दुर्घटना हुँदा चालकको मृत्यु


  • 3.6K
    SHARES
    • बैशाख २९, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 5.6K Views

    तुलसीपुरमा अटो दुर्घटना हुँदा चालकको मृत्यु

    तुलसीपुर २९ वैशाख/ तुलसीपुरमा अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शनिबार बिहान ७ बजेको समयमा अटो दुर्घटना हुँदा तुलसीपुर–३ निवासी २७ वर्षीय चालक जिवन घर्तीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images

    प्रहरीका अनुसार तुलसीपुरबाट पैयाँखोरेतर्फ जादै गरेको रा १ ह ५७६९ नम्बरको अटो पैयाखोरमा अनियन्त्रित भएर सडकदेखि करिब ३० मिटर तल खोलामा खसेको थियो । पल्टिदा दुर्घटना भएको अनुमान गरिएको छ । दुर्घटनाको बारेमा थप विवरण आउन बाँकी छ ।

     


    तेस्रो आँखा