• ट्रेण्डिङ्ग :
दाङमा दुई महिलाको हत्या 

दाङमा दुई महिलाको हत्या 


  • 4.0K
    SHARES
    • बैशाख २९, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 6.1K Views

    दाङमा दुई महिलाको हत्या 

    दाङ, २९ वैशाख । दाङमा दुई महिलाको हत्या भएको छ। शनिबार अपरान्ह घोराही उपमहानगरपालिका वडा नम्बर १० पहेलपारमा दुई महिलाको हत्या भएको अवस्थामा शव फेला परेको हो। 

    images

    दाङ प्रहरीका अनुसार महिलाको हत्या भएको र हत्यामा संलग्नहरूको खोजी कार्य जारी रहेको जनाएको छ । दाङ प्रहरी प्रमुख रामबहादुर केसीका अनुसार प्रहरी घटनास्थलमा पुगेर घटनाको बारेमा थप अनुसन्धान गरिरहेको छ। 

    घटनाबारे थप विवरण आउन बाँकी छ ।


    तेस्रो आँखा