• ट्रेण्डिङ्ग :
मट्टीतेल खाएर तीन वर्षीय बालक गम्भिर बिरामी

मट्टीतेल खाएर तीन वर्षीय बालक गम्भिर बिरामी


  • 4.2K
    SHARES
    • आषाढ ५, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 6.4K Views

    मट्टीतेल खाएर तीन वर्षीय बालक गम्भिर बिरामी

    तुलसीपुर, ०५ असार । मट्टीतेल खाएर तुलसीपुरका एक बालक गम्भिर बिरामी भएका छन् । तुलसीपुर-८ अश्वारा निवासी प्रकाश विकका तीन वर्षीया छाेरा आराेश विकले आफ्नै घरमा राखेकाे मट्टीतेल खाएर गम्भिर बिरामी परेका हुन् । 

    images

    बुधबार दिउँसाे ३ बजेकाे समयमा बुवा आमा घरमा नभएकाे बेला बालककाे मट्टीतेल खाएका थिए । उनकाे राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएकाे छ । 


    तेस्रो आँखा