• ट्रेण्डिङ्ग :
‘वर्तमान सत्ता समिकरण २०८४ सालसम्म कायम रहन्छ’

‘वर्तमान सत्ता समिकरण २०८४ सालसम्म कायम रहन्छ’


  • 2.9K
    SHARES
    • श्रावण ३, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 4.5K Views

    ‘वर्तमान सत्ता समिकरण २०८४ सालसम्म कायम रहन्छ’

    जनकपुर, ३ साउन । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वर्तमान सत्ता समिकरण आगामी २०८४ सालसम्म कायम रहने बताउनुभएको छ ।

    images

    जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता निधिले वर्तमान सरकारलाई आ–आफ्नो तर्फबाट सहयोग गर्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । मधेश प्रदेश सरकारमा सहभागिताबारे उहाँले भन्नुभयो, “मन्त्रालय ठूलो कुरा होइन, मिलेर समस्या समाधान गरेर जानुपर्छ ।”

    विमानस्थलमा नेता निधिको साथमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसमेत हुनुहुन्थ्यो ।


    तेस्रो आँखा