• ट्रेण्डिङ्ग :
एकीकृत समाजवादीले ओलीलाई मत नदिने ह्विप

एकीकृत समाजवादीले ओलीलाई मत नदिने ह्विप


  • 4.5K
    SHARES
    • श्रावण ६, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 6.9K Views

    एकीकृत समाजवादीले ओलीलाई मत नदिने ह्विप

    काठमाडौं, ६ साउन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले प्रतिनिधिसभामा आज प्रस्तुत हुने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने भएको छ । पार्टीले विपक्षमा मतदान गर्न ह्विप जारी गरेको हो ।

    images

    प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न आफ्नो दलका सांसदलाई पार्टीले ह्विप जारी गरेको नेता मेटमणि चौधरीले जानकारी दिए । ‘सरकारमा सहभागी दलको साझा नीति तथा कार्यक्रमका आधारमा पार्टीले सरकारलाई रचनात्मक सहयोग गर्ने छ,’ उनले भने, ‘पार्टीले प्रतिपक्षमा रहेर सरकारलाई गुण र दोषका आधारमा सहयोग गर्नेछ ।’


    तेस्रो आँखा