• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने जसपाको निर्णय

प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने जसपाको निर्णय


  • 2.6K
    SHARES
    • श्रावण ६, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 4.0K Views

    प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने जसपाको निर्णय

    काठमाडौँ, ६ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

    images

    आइतबार बसेको संसदीय दलको बैठकले प्रतिनिधि सभामा आज प्रस्तुत हुने विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मत दिने निर्णय गरेको सो पार्टीका नेता पूर्णबहादुर बस्नेतले बताए ।

    प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्न जसपा नेपालले आफ्नो दलका सांसदलाई पार्टीले ह्विप समेत जारी गरेको छ ।

    प्रतिनिधि सभामा जसपा नेपालका पाँच सांसद छन् ।


    तेस्रो आँखा